४ जेष्ठ २०८३, सोमबार
पहिरोका कारण बन्द भएको नागढुंगा-नौबिसे सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
उनका अनुसार सुरूङ मार्ग बन्दै गरेको खत्रीपौवा भन्ने क्षेत्रमा पहिरो खसेको थियो । अहिले पहिरो हटाउने काम भइरहेको छ । सडक अवरूद्ध भएपछि नागढुंगा- नौबिसे सडकमा जाम भएको थियो।

