९ मंसिर २०८१, आईतवार
तीजको अवसरलाई मध्यानजर गर्दै एभरेष्ट बैंकले यस वर्षको तीज घरमै परिवारसँग मनाउन आग्रह गरेको छ । कोभिडका कारण अहिलेको परिस्थिति जोखिमपुर्ण रहेकाले घरपरिवारसँगै सुरक्षितरुपमा चाडबाड मनाउन बैंकले बिज्ञापन मार्फत आग्रह गरेको हो ।
बैंकले आफ्नो १०५ शाखा सञ्जाल मार्फत १२ लाख ग्राहकलाई बैंकिङ सेवा उपलव्ध गराउदै आएको छ । यसका साथै १३७ एटीम सहित विश्वव्यापी नेटवर्क मार्फत डिजिटल बैंकिङ सेवा समेत प्रदान गर्दै आएको छ । नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत बैंकले सेवा दिदै आइरहेको छ ।