अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा, डा. केसीले आजै अनसन तोड्ने

होमल्याण्ड खबर

२०७५ श्रावण १० गते, बिहीबार १०:५२ मा प्रकाशित

अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सहमतिको प्रयासलाई अन्तम रुप दिन सरकारी र डा. केसी पक्षको वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् । सहमतिपत्रमा औपचारिक हस्ताक्षरपछि डा. केसीले आजै अनसन तोड्नेछन् ।