२५ श्रावण २०८३, सोमबार
२०७८ कार्तिक १५ गते, सोमबार १३:०३ मा प्रकाशित
यसपालीको तिहारमा भाइ टीकाको साइत ११ बजेर २ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी शनिबार बिहान ११ बजेर २ मिनेट जाँदा भाइ टीकाको साइत रहेको छ ।
विकास समितिले यसअघि दशैँको साइत सार्वजनिक गरेको थियो ।