३ जेष्ठ २०८३, आईतवार
मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६६४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

