३ जेष्ठ २०८३, आईतवार
२०७८ कार्तिक २० गते, शनिबार १३:०८ मा प्रकाशित
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार राष्ट्रपति निवास शितल निवासमा दाइ डेकेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन्।
राष्ट्रपति भण्डारीले ११:२ को शुभसाइतमा दाइ पाण्डेलाई टीका लगाएकी हुन्। भाइटीकाको क्रममा उनले पाण्डेलाई ढाका टोपीसमेत लगाइदिएकी थिइन्।