४९ जना सहसचिवको सरुवा (सूचीसहित)

होमल्याण्ड खबर

२०७८ मंसिर ९ गते, बिहीबार १६:२१ मा प्रकाशित

सरकारले ४९ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार सामान्य प्रशासन मन्त्रालयले एकै पटक  विभिन्न सेवा समूहका ४९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

सरुवा भएकामध्ये प्रशासन सेवाका ४० जना,इञ्जिनियरिङ सेवार्फका ५ जना,वन सेवाका ३ जना,शिक्षा सेवाको १ जना स्ररुवा भएका छन् । जसमध्ये १७ जना सहसचिवलाई प्रदेशस्थित कार्यालयतिर पठाइएको छ । प्रदेशस्थित कार्यालयहरुमा कार्यरत ५ जना सहसचिवलाई सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा तानिएको छ ।