२ जेष्ठ २०८३, शनिबार
अष्ट्रेलियाले पूर्ण खोप लगाएका विद्यार्थीलाई अष्ट्रेलिया प्रवेश खुला गरेको छ। यसबाट अष्ट्रेलिया अध्ययान गर्न जाने विद्यार्थीहरु लाभान्वित हुने छन्।
पूर्णखोप लगाएका विदेशी विद्यार्थी, दक्ष आप्रवासी र शरणार्थी, अस्थायी र अस्थायी पारिवारिक भिसा भएकालाई खुला गरेको हो ।

