२ जेष्ठ २०८३, शनिबार
गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।
सिंहदरबारमा बोलाइएको बैठकमा आन्तरिक सुरक्षा परिस्थितिबारे छलफल हुने गृह मन्त्रालय स्रोतले बतायो ।


गृहमन्त्रीको अध्यक्षतामा बस्ने बैठक अपरान्ह ३ बजे शुरु हुनेछ ।