२ जेष्ठ २०८३, शनिबार
नेपाल सरकारका ५७ जना उपसचिवहरुको सरूवा भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवको एकैपटक सरुवा गरेको हो। सचिवस्तरीय निर्णयबाट मन्त्रालयले उनीहरूको आइतबार सरुवा गरेको हो।


मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा त्यस मातहतका निकायदेखि स्थानीय तहसम्ममा उपसचिवहरू सरुवा सूचीमा परेका छन । कतिपय बढुवापछि पदस्थापन भएका पनि छन ।
