२ जेष्ठ २०८३, शनिबार
स्वास्थ्यमन्त्री बिरोध खतिवडा र डा.गोविन्द केसीबीच छलफल भएको छ । डा.केसीले स्वास्थ्य सेवा गुणस्तरीय, निःशुल्क, सर्वसुलभ र सबैको समान पहुँचमा हुने ब्यवस्था गर्नका लागि ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
उनले उक्त छलफलमा आफूसँग प्रधानमन्त्रीले विगतमा गरेको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।
