१० मंसिर २०८१, सोमबार
युएईसँग खेलिरहेको नेपाललाई ७ रन नपुग्दै नेपाललाई पहिलो झड्का लागेको छ । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ५ रनमा आउट भएका हुन् ।
ताजा अवस्थामा नेपाल १.२ ओभर खेल्दै ६ रनमा रहेको छ ।
युएईले नेपाललाई जितका लागि ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रनको लक्ष्य दिएको छ ।