स्थानीयले बिहान ७ बजे बालिकाको शव खोला किनारामा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । प्रहरीले अनुसन्धानका क्रममा घटनाको प्रकृति हेर्दा हत्या भएको र अनुसन्धानपछि विस्तृत जानकारी दिइने जनाएको छ ।