राष्ट्रपति भण्डरी र डब्लुएचओका महानिर्देशकबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७९ बैशाख ९ गते, शुक्रबार १२:५० मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डरी र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको भएको छ ।

आज शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति र डा. गेब्रेयससबीच शिष्टाचार भेटवार्ता भएको हो ।