कक्षा १२ को परीक्षा समय परिवर्तन गरियो

होमल्याण्ड खबर

२०७९ बैशाख ११ गते, आईतवार १२:१२ मा प्रकाशित

कक्षा १२ को परीक्षाको समय परिवर्तन गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले यसअघि बिहान ११ देखि दिउँसो २ बजेसम्म तोकेको समय आज सूचना प्रकाशित गरि बिहान ८ देखि ११ बजेसम्म गर्ने निर्णय गरिएको जनाएको छ।