२ चैत्र २०८२, सोमबार
सोमबार विहान ११ः३० बजेसम्मको मतगणना अनुुसार सुवेदीले ३ हजार ९४४ मत पाएका छन् । पाँच दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ हजार ८९४ मत पाएकी छन् । उनी सुवेदीभन्दा ५० मतले पछि परेकी छन् ।
भरतपुरमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५७२ मत पाएका छन् ।

