३० बैशाख २०८३, बुधबार
नागढुङ्गा सडक खण्ड अहिले एक तर्फी सुचारु भएको छ ।
त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।


सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।