८ मंसिर २०८१, शनिबार
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक निती निर्माणको तयारी सूरु गरेको छ यसका लागि राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकाय र व्यक्तिहरुसंग सुझाव माग गरेको छ ।
बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको बताउँदै बैंकले आर्थिक वर्ष २०७९\८० को मौद्रिक नीतिका लागि आफ्ना रायरसुझावहरू बैंकको आर्थिक अनुसन्धान विभागको इमेल monetarypolicy@nrb.org.np मा उपलब्ध गराउन सक्नेछन् ।
बैंकले प्रकाशन गरेको सूचनाः