आज मन्त्रिपरिषद् बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ जेष्ठ १९ गते, बिहीबार ११:२२ मा प्रकाशित

आज मन्त्रिपरिषद् बैठक बस्दैछ । नियममित बैठकअन्तर्गत आज अपरान्ह मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । हरेक हप्ताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ ।

आजको बैठकमा समसामयिक विषयवस्तु र प्रशासनिक काम कारबाहीबारेको छलफलसहित निर्णय हुने बताइएको छ ।