जनता प्रगतिशील पार्टीको प्रधानमन्त्रीलाई धन्यावाद ज्ञापनपत्र

होमल्याण्ड खबर

२०७९ जेष्ठ १९ गते, बिहीबार १६:४१ मा प्रकाशित

जनता प्रगतिशील पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद ज्ञापन पत्र बुझाएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेयश त्रिपाठीले प्रधानमन्त्रीलाई पत्र बुझाएका हुन् । उनले उक्त पत्र मार्फत ८ बुँदामा कार्यन्वयन गर्न सचेत समेत गराएका छन् ।

थप पत्रमा हेर्नुहोस्ः