नामबारे विवाद बढेपछि पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

होमल्याण्ड खबर

२०७९ असार १० गते, शुक्रबार १२:४९ मा प्रकाशित

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्ने भएको छ । नामका विषयमा विवाद उग्र बनेका बेला पार्टीले पत्रकार सम्मेलन गर्न लागेको हो ।

अपराह्न ४ बजे रिपोर्टस् क्लवमा हुने पत्रकार सम्मेलनमा पार्टीको नामबारे उत्पन्न विवादबारे सम्बोधन हुने बताइएको छ ।