२ चैत्र २०८२, सोमबार
प्रतिनिधिसभाले जेष्ठ नागरिक (पहिलो संशोधन) विधेयक २०७६ सर्वसम्मतिले पारित गरेको छ।
बुधबार प्रतिनिधिसभाको बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो।


जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को पहिलो संशोधनको रुपमा यो विधेयक २०७६ सालमा दर्ता भएको थियो ।