३ चैत्र २०८२, मंगलवार
माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्दै छ । यो बैठकले अर्थमन्त्रीको बारेमा निर्णय लिने सम्भावना रहेको छ ।
भोलि बस्ने मन्त्री परिषद बैठकले चुनाब घोषणा गर्ने सम्भावना रहेकोले आज माओवादीले अर्थमन्त्रीबारे छलफल गर्ने स्रोतले जानकारी दिएको छ ।

