३ चैत्र २०८२, मंगलवार
२०७९ श्रावण १५ गते, आईतवार १६:४४ मा प्रकाशित
ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा काफ्लेलाई ब्राजिलको राजदूत नियुक्त गरेको जानकारी दिए ।