३ चैत्र २०८२, मंगलवार
जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरूङले आफ्नो घरमा ‘बम प्रहार’भएको बताएकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महाराजगञ्जस्थित आफ्नो निवासमा सोमबार बेलुकी ८ः२५ बजे राती बम प्रहार भएको बताएकी हुन ।


गुरूङले प्रतिनिधिसभा बैठकमा बोल्दै संघीय सांसद र पूर्व राज्यमन्त्री भएकाले आफ्नो र आफ्नो परिवारको सुरक्षाका लागि पाउनुपर्ने सुविधान सरकारले दिनु पर्ने माग गरेकी छिन् ।