काठमाडौंको सडक पेटीमा ६५ वर्षीय पुरुषमृत फेला

होमल्याण्ड खबर

२०७९ श्रावण २० गते, शुक्रबार १४:५२ मा प्रकाशित

काठमाडौंमा ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–१९ मरु गणेशस्थानस्थित सडक पेटीमा ती पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती पुरुषको पहिचान खुलेको छैन् । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।