३ चैत्र २०८२, मंगलवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसेको जापानको हिरोसिमा शहरस्थित संग्रहालयको अवलोकन गरेका छन् ।
नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका प्रचण्डले हिजो जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिभलको उद्घाटन गरेका थिए ।


प्रचण्ड जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी बन्ने कार्यक्रम रहेको छ ।