एम अधिकारीलाई पहिचान गर्न नसकेको प्रति कांग्रेसको आपत्ति

होमल्याण्ड खबर

२०७९ श्रावण २४ गते, मंगलवार १६:३१ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद अहतर कमाल मुसलमानसदनभित्र पटकपटक उठेको विषय एम अधिकारीलाई पहिचान गर्न नसकेको प्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले जनताको बीचमागएर यसको के उत्तर दिने भन्दै प्रश्न गरेका हुन् । एमअधिकारी महाप्रसादहुन् कि माधबहुन कि गभर्नर हुनवा कृषक हुन् भन्दै उनले व्यङ्ग्य गरे ।

एमअधिकारीको पहिचानभएजनताको बीचमाजवाफदिन सक्नेअवस्था रहने उनको भनाई थियो ।।