सांसद गिरीको निधनप्रति सदनमा शोक प्रस्ताव प्रस्तुत गरिने

होमल्याण्ड खबर

२०७९ भाद्र ६ गते, सोमबार १०:३७ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । सांसद प्रदीप गिरीको निधनका कारण हिजोको बैठक स्थगित गरिएको थियो ।

आजको बैठकमा दिवंगत नेता गिरीप्रति सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

कांग्रेस नेता गिरी २०५१ को संसदीय चुनावमा सिरहा ५ बा