२९ बैशाख २०८३, मंगलवार
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोही अवधिमा २२७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार कूल चार हजार ४०१ जनामा गरिएको परीक्षण हुँदा २२७ जनामा कोरोना पुष्टि भएको हो । सोही अवधिमा १६८ जना निको भएर फर्किएका छन् ।


हाल देशभर कूल दुई हजार ४७३ सक्रिय संक्रमित रहेका छन् ।