गठबन्धनमा अझै मिलेन सिट भागबन्डा, आजै ४ बजे अर्को बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ आश्विन ४ गते, मंगलवार १३:४६ मा प्रकाशित

सत्ता गठबन्धनका शीर्ष नेता सिट बाँडफाँट गर्न छलफल बिना निष्कर्ष टुङगिएको छ । सिट बाँडफाँटका लागि शिर्ष नेता र कार्यदलका नेताहरुसहित बैठक बसेको थियो । पुन: ४ बजे बस्ने गरी बिहान बसेको बैठक टुङगिएको हो । सिट बाँडफाँटका लागि पटक पटक बैठक बस्दा पनि गठबन्धनमा सहमति हुन सकेको छैन् ।