३ चैत्र २०८२, मंगलवार
२०७९ कार्तिक २ गते, बुधबार १४:४६ मा प्रकाशित
भारतीय कंग्रेसको अध्यक्षमा मलिकार्जुन खड्गे निर्वाचित भएका छन् । बुधवार भएको निर्वाचनमा खड्गे ७ हजार ८९७ भोटसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी शशि थरुरले १ हजार ७२ भोट पाएका छन् ।