काठमाडौंमा भुकम्पको धक्का महसुस

होमल्याण्ड खबर

२०७९ कार्तिक २ गते, बुधबार १५:१८ मा प्रकाशित

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।

भूकम्प कति रिक्टरस्केल र कहाँ केन्द्रबिन्दु भएर गयो भन्नेबारे जानकारी प्राप्त हुन बाँकी छ ।