४ चैत्र २०८२, बुधबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेपछि एमाले नेतृत्वको सरकार बन्ने र गठबन्धन सकिने बताएका छन । आज बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमाले नेतृत्वको सरकार बन्ने दाबी गरेका हुन।
सत्ता गठबन्धनको आयु मङ्सिर ४ सम्म मात्र रहेको छ, चुनावपछि गठबन्धनको काम सकिन्छ र गठबन्धन खरानीको डल्लो हो, मङ्सिर ४ पछि फुट्छ उनले भने ।’


अध्यक्ष ओलीले नेपालमा एउटै राजनीतिक दलको बहुमत नपुग्दा देशमा जहिल्यै अस्थिरता हुने गरेको समेत उनले बताएका छन् ।