दाङ ३ मा एमालेकी कोमल ओलीको अग्रता

होमल्याण्ड खबर

२०७९ मंसिर ५ गते, सोमबार १४:१९ मा प्रकाशित

दाङ क्षेत्र नम्बर ३ मा कुल ३ सय मत गणना हुँदा एमालेकी प्रतिनिधिसभा उम्मेदवार कोमल ओलीले अग्रता लिएकी छिन् ।

एमालेकी ओलीले १२८ मत ल्याउँदा नेपाली कांग्रेसका दिपक गिरीले ११३ मत ल्याएका छन् ।

स्वतन्त्र पार्टीका कमल सुवेदीले ३८ मत ल्याएका छन् ।