४ चैत्र २०८२, बुधबार
नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले अग्रता कायमै राखेका छन् ।
उनले सुरुवातदेखि नै अग्रता लिएका कांग्रेस उम्मेदवार अधिकारी निकटम प्रतिस्पर्धीभन्दा तीन हजार मतले अगाडि छन् ।


अधिकारीले १४ हजार ९३४ मत पाउँदा एमालेका उम्मेदवार खेम लोहनीले ११ हजार ६२६ मत पाएका छन् । कांग्रेस उम्मेदवार अधिकारी ३ हजार ३०८ मतले अगाडि छन् ।