देउवाको प्रस्तावक बसे रामचन्द्र, समर्थकमा पूर्णबहादुर खड्का

होमल्याण्ड खबर

२०७९ पुष ५ गते, मंगलवार १५:१६ मा प्रकाशित

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाका प्रस्तावक र समर्थक तय भएका छन् ।
सभापति देउवालाई संसदीय दलको नतामा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरेका छन् । समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् । मनोनयनपत्रमा उनीहरूको हस्ताक्षर भएको छ ।