शपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा शीतलनिवासमा

होमल्याण्ड खबर

२०७९ पुष ११ गते, सोमबार १६:१८ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरूको शपथ समारोहमा सहभागी हुन राष्ट्रपति कार्यालय पुगेका छन्।

प्रधानमन्त्री देउवा केहीबेर अघि बालुवाटारबाट शीतल निवास प्रस्थान गरेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले बताए।