४ चैत्र २०८२, बुधबार
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयको निरीक्षण गरेका छन् ।
बिहीबार गृहमन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालयको अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी (सिडियो) घनश्याम उपाध्यायलाई चुस्त दुरुस्त सेवा प्रदान गर्ने निर्देशन दिएका छन् ।


सो क्रममा प्रमुख जिल्ला अधिकारी उपाध्यायले गृहमन्त्री लामिछानेलाई दैनिक काम कारबाही र कार्यसम्पादनको जानकारी गराएका थिए ।