२७ बैशाख २०८३, आईतवार
२०७९ पुष २४ गते, आईतवार १२:०८ मा प्रकाशित
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौं आइपुगेका छन् ।
उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम उत्रिएका हुन् । होउ यान्छीको फिर्तीपछि चीनले सोङलाई राजदूतका रूपमा नेपाल पठाएको हो ।