४ चैत्र २०८२, बुधबार
नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारमा माओवादी दलको बैठक सुरु भएको हो । संसद बैठक बस्नु अघि माओवादी दलको बैठक बोलाएर छलफल गर्न लागेको हो ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (मङ्गलबार) विश्वासको मत लिँदै छन् ।

