पाेखरामा विमान दुर्घटना

होमल्याण्ड खबर

२०७९ माघ १ गते, आईतवार ११:४२ मा प्रकाशित

पोखरामा यति एयरलाईन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान पुरानो विमानस्थल नजिकै घारीपाटनमा  दुर्घटना भएको प्रहरीले जनाएको छ ।

विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन ।