२७ बैशाख २०८३, आईतवार
बालकोट जेसीस बर्ष २०२३ का अध्यक्षमा विजय अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । ८ औ शाखा अधिवेसनबाट विजय अधिकारी सर्वसम्मत निर्वाचित भएका हुन ।
अधिकारी लामो समयदेखि सामाजिक तथा व्यवसायिक रुपमा सक्रिय छन् । पढाईमा अब्बल उनले त्रिचन्द्र क्याम्पसबाट विज्ञान संकायमा स्नातकोत्तर तह पास गरेका छन् ।


युवाहरुको शसक्तिकरण, उद्यमशीलताको अन्वेषण उनको प्रमुख एजेन्डा रहेको बताएका छन् ।