२६ फाल्गुन २०८२, मंगलवार
नेपाली बजार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ५०० रूपैयाँले बढेको हो ।
आज छापावाल सुन तोलामा १ लाख ६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन मंगलबार तोलामा १ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।


आज तेजाबी सुन तोलामा १ लाख ५ हजार ८०० रूपैयाँ कारोबार भइहरेको छ ।
यस्तै, चाँदीको मूल्य पनि पाँच रूपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ३७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।