८ मंसिर २०८१, शनिबार
२०७९ माघ २७ गते, शुक्रबार १४:५० मा प्रकाशित
रानीपोखरीको डिलमा अस्थायी प्रि–फ्याब कोठाहरु बनाउने कार्य पनि सुरू भइसकेको आयोजना उपनिर्देशक कर्णले जानकारी दिए । ३४ करोड ६७ लाख रुपैयाँमा भवन पुनर्निर्माण गर्न सम्झौता भएको उनले बताए ।