एमालेले लियाे सरकारलाई दिएको समर्थन फिर्ता

होमल्याण्ड खबर

२०७९ फाल्गुन १५ गते, सोमबार १३:१८ मा प्रकाशित

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोडेको हो ।