२० बैशाख २०८३, आईतवार
सरकारविरुद्ध अनेरास्ववियु आर।आर क्याम्पस कमिटीले प्रदर्शन गरेको छ। बिहीबार रत्न राज्यलक्षमी क्याम्पस अगाडि कमिटीले प्रदर्शन गरेका हुन्।
उनीहरुले जनता मारा सरकार मुर्दावाद,नेपाली किसानहरुको पेटमा लात हान्ने काम बन्द गर,दलाल प्रचण्ड मुर्दावाद,आयातित तरकारीमा विषादी परिक्षण अनिवार्य गर जस्ता नाराहरु लगाएका थिए।

