प्रचण्डविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

होमल्याण्ड खबर

२०७९ फाल्गुन २५ गते, बिहीबार १५:४३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको उक्त रिट हेर्न नभ्याइने भएको हो । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्व पीडित कल्याण बुढाथोकीले गत मंगलबार रिट दायर गरेका थिए ।