९ मंसिर २०८१, आईतवार
काठमाडौँ आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध पहिलो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले तेस्रो ओभरमा आफ्नो पहिलो विकेट गुमाएको हो ।
ललित राजबंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।