मन्त्रीपरिषद्को बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ चैत्र २० गते, सोमबार ११:४५ मा प्रकाशित

 सरकार पुनर्गठनपछि पहिलो पटक आज मन्त्रीपरिषद्को बैठक बस्दैछ । सिंहदरबारस्थित मन्त्रीपरिषद् कार्यालयमा अपराह्न ४ बजे बैठक बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १७ गते कांग्रेसबाट ४, एकीकृत समाजवादबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १÷१ जना मन्त्री थपेका थिए ।